इपिएस(EPS) सम्बन्धी सूचना

2020-04-28

मिति २०७७।१।१४ मा नेपाल सरकार,मन्त्रिपरिषदबाट देहायबमोजिम निर्णय भएकोले सोही बमोजिम कार्यान्वयन हुने सम्बन्धित सवैलाई जानकारी गराइन्छ।

नेपाल सरकारको निर्णय-

इपिएस (EPS) प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपालमा रहेका व्यक्तिहरु स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराई निजहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने।

Go Back

Latest News

  • इपिएस(EPS) सम्बन्धी सूचना

    मिति २०७७।१।१४ मा नेपाल सरकार,मन्त्रिपरिषदबाट देहायबमोजिम निर्णय भएकोले सोही बमोजिम कार्यान्वयन हुने सम्बन्धित सवैलाई जानकारी गराइन्छ। नेपाल सरकारको निर्णय- “इपिएस (EPS) प्रणालीअन्तर्गत मित्रराष्ट्र गणतन्त्र कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपालमा रहेका व्यक्तिहरु स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्...

    प्रकाशित मिती: 2020-04-28
  • पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।

    पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना ।

    प्रकाशित मिती: 2020-03-15
  • पुरस्कारको लागि आवेदन दिने फारम ।

    पुरस्कारको लागि आवेदन दिने फारम ।

    प्रकाशित मिती: 2020-03-15
  • New_Doc_2020-03-13_10.59.53_1.jpg

    श्रम स्वीकृती स्थगन बारेको सूचना ।

    श्रम स्वीकृती स्थगन बारेको सूचना ।

    प्रकाशित मिती: 2020-03-13

सम्पर्क

  • नेपाल सरकार
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • वैदेशिक रोजगार विभाग
  • बुद्धनगर, काठमाण्डौ नेपाल
  • टोल फ्रि नं : १६६००१०९९९९ / ०१-४७८२६२१
  • प्रशासन शाखा : +९७७-१-४७८२६१६
  • संस्था दर्ता शाखा : +९७७-१-४७८२६४८
  • आर्थिक प्रशासन शाखा : +९७७-१-४७८२६५८
  • सूचना प्रविधि (IT) शाखा : + ९७७-१-४७८२७१०
  • फ्याक्स : + ९७७-१-४७८२६०६
  • इमेल : info@dofe.gov.np
  • वेबसाइट : www.dofe.gov.np
  • वैदेशिक रोजगार कार्यालय, काठमाण्डौ : +९७७-१-४०३०६६७/४०३०६६५
  • इ.पि.एस.कोरिया शाखा : ‍+९७७-१-५१८६३४९

कपिराइट © २०१८ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित