हाल बैदेशिक रोजगारमा कामदार पठाउन अनुमति रोक्का गरिएका विदेशी कम्पनीहरुको विवरण (अद्यावधिक मिति:२०६/०८/०५)

  क्र.सं.

          कम्पनीको नाम

    देश

               कैफियत

   १

   कार्पेट राया मानुफ्याकचरिङ्ग एसबि

   मलेशिया

     -

   २

   के.एल.जि. कम्पनी

   कुवेत

      -

   ३

    ईलाइट युनिभर्सल

   कुवेत

      -

   ४

    रिजनल गेट कम्पनी

   कुवेत

   नेपाल राजदुतावासको प.सं. ४५६/०६७/६८ - मिति: ०६७/०८/०१ को पत्रानुसा

   ५

   अल-हाना युनाईटेड जर्नरल ट्रेडिङ्गं ऐन्ड    कंट्रोलिङ्गं कम्पनी

   कुवेत

   नेपाल राजदुतावासको प.सं. ४५६/०६७/६८ - मिति: ०६७/०८/०१ को पत्रानुसार

   ६

   एफ ऐस ई कम्पनी 

   यु ए ई

       -

   ७

   इजिप्सन् गल्फ फोर ट्रेडिङ्गं एन्ड    कंट्र्याकटिङ्गं

   कतार

   नेपाल राजदुतावासको च.नं. १२२ र १२३ - मिति: ०६७/०५/१३ को पत्रानुसा

   ८

   सेभन ग्रुप कम्पनी

   कतार

   नेपाल राजदुतावासको च.नं. १२२ र १२३ - मिति: ०६७/०५/१३ को पत्रानुसा

   ९

   कालोस ट्रेडिङ्गं एन्ड कंसट्रकसन को.  

   कतार

   नेपाल राजदुतावासको च.नं. १२२ र १२३ - मिति: ०६७/०५/१३ को पत्रानुसा

   १०

   अल दहाव ट्रेडिङ्गं एन्ड कंट्र्याकटिङ्गं को

   कतार

   नेपाल राजदुतावासको च.नं. १२२ र १२३ - मिति: ०६७/०५/१३ को पत्रानुसा

   ११

   नसिर सहिद अलि हजारी कंटि कम्पनी

   कतार

   नेपाल राजदुतावासको च.नं. १२२ र १२३ - मिति: ०६७/०५/१३ को पत्रानुसा

   १२

   डि सि फोर सर्भिस् लिगिस्टा

   कतार

   नेपाल राजदुतावासको च.नं. १२२ र १२३ - मिति: ०६७/०५/१३ को पत्रानुसा

   १३

   नर्थ इस्पिच् ट्रेडिङ्गं एन्ड कंट्र्याकटिङ्गं

   कतार

   नेपाल राजदुतावासको च.नं. १४४ र १४५

   १४

   न्यु हराइजन मेन्टेनेन्स् एन्ड डेकोटिङ्गं

   कतार

   नेपाल राजदुतावासको च.नं. १४४ र १४५

   १५

   बुम जनरल कंट्र्याकटर डब्लु एलएल

   कतार

   नेपाल राजदुतावासको च.नं. १४४ र १४५

Site Updated On: Thu, 23 Feb 2012 11:17:10 AM