|
|
|
ईजरायल कार्यविधि २०६८
वैदेशिक रोजगार विभागको आन्तरिक कार्यसञ्चालन निर्देशिका, २०६६ प्रस्तवनाः वैदेशिक रोजगार विभागको कारवाहीलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउदै सेवाग्राहीलाई छिटो, छरितो, तिव्ययी र पारदर्शी रुपमा सेवा प्रवाह गर्न, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारबाट वैदेशिक रोजगार विभागको आन्तरिक कार्यसञ्चालन निर्देशिका स्वीकृत गरी लागू गरिएको छ। परिच्छेद १: प्रारम्भिक१. संक्षिप्त नाम र प्रारम्भ (१) यस निर्देशिकाको नाम "वैदेशिक रोजगार विभागको आन्तरिक कार्यसञ्चालन निर्देशिका, २०६६" रहेको छ। (२) यो निर्देशिका तुरुन्त लागू हुनेछ। २. परिभाषा तथा पारिभाषिक शब्दावलीः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिका (क) "ऐन" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ लाई सम्झनु पर्दछ। (ख) "नियमावली" भन्नाले वैदेशिक रोजगार नियमावली, २०६४ लाई सम्झनु पर्दछ।(ग) "विभाग" भन्नाले नेपाल सरकारको वैदेशिक रोजगार विभागलाई सम्झनु पर्दछ। (घ) " मन्त्रालय" भन्नाले नेपाल सरकार, श्रम तथा यातायात ब्यवस्था मन्त्रालयलाई सम्झनु पर्दछ।(ङ) "इजाजतपत्र" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ को उपदफा २ बमोजिम जारी भएको इजाजतपत्र सम्झनु पर्दछ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।
जिटको निर्देशिका २०६६ नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक अभ्यासार्थी कामदारहरू जापान पठाउने सम्वन्धमा ने पाल सरकार र मित्रराष्ट्र जापान सरकारको (Japan International Training Cooperation Organization (JITCO)) बीच को डिसेम्वर ३, २००३ मा सम्झौता / समझदारी पत्र (MOU) सम्पन्न भएको थियो। प्रारम्भमा उक्त सझौता बमोजिम नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक अभ्यासार्थी कामदारहरूलाई जापानमा पठाउन नेपाल उद्योग वाणिज्य महासंघसंग समझदारी गरी उक्त संस्थालाई तो किएको मा आधिकारिक मात्रामा यस्ता नेपालीहरूले जापानमा प्रशिक्षार्थी / अभ्यासार्थी कामदारको रुपमा अवसर हासिल गर्न सकुन् भन्ने उद्देश्यले बैदेशिक रोजगार एजेन्सीहरूलाई संलग्न गर्राई सूचीकृत गरिएको छ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस् धन्यवाद। Site Updated On: Thu, 23 Feb 2012 11:17:10 AM
|