Your Language:

नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगार विभाग

बुद्धनगर, काठमाडौँ

  • Latest News
  • Issue Information
  • Monitoring Information
  • Circular
  • Resources
  • Monthly Progress Report
  • Yearly Progress Report

अभिमुखीकरण कार्यक्रम (२०७८ चैत १८ र १९ गते )

ग्यालेरी हेर्नुहोस्

अभिमुखीकरण कार्यक्रम (२०७८ चैत १८ र १९ गते )

ग्यालेरी हेर्नुहोस्

वैदेशिक रोजगार विभाग द्वारा विभिन्न कार्यक्रमहरू

ग्यालेरी हेर्नुहोस्

महानिर्देशक

शेषनारायण पौडेल

महानिर्देशक

सूचना अधिकारी

कृष्‍ण प्रसाद भूसाल

निर्देशक(सूचना अधिकारी)

Search by:

Search Pre-Permission Detail

वैदेशिक रोजगार विभाग

DOFE Office


श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।

थप
  • Latest News
  • Issue Information
  • Monitoring Information
  • Circular
  • Resources
  • Monthly Progress Report
  • Yearly Progress Report

News Coverage

View All

कपिराइट © २०२२ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागको सर्वाधिकार सुरक्षित